महिला अधिकार
स्वरूप
अधिकार |
---|
सैद्धान्तिक भिन्नताहरू |
मानव अधिकार |
दाबी गर्ने व्यक्तिद्वारा अधिकार |
अन्य समुह तथा अधिकारहरू |
महिला अधिकार (अङ्ग्रेजीमा Woman's right, वोमन राइट्स) महिलाहरूको हक , हित , सुरक्षा, तथा संरक्षणका कुराहरूलाई सामान्य अर्थमा महिला अधिकार भनिन्छ ।
महिला अधिकार मुद्दाहरू
[सम्पादन गर्नुहोस्]- महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य र रोजगारमा समान अवसर दिनुपर्छ ।
- महिला र पुरुषबीच समान आधिकारलाई कानुनिरूपमा प्रत्याभूति दिनुपर्छ ।
- नीतिनिर्माण देखि तल्लो तहसम्म महिलाको प्रतिनिधत्व अनिवार्य रूपमा गराउनुपर्छ ।
- महिलामाथि गरिने भेदभाव र शोषण रोक्नु पर्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा महिला अधिकार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।