महेन्द्रनारायण निधि
स्वरूप
(महेन्द्र नारायण निधिबाट अनुप्रेषित)
राष्ट्रिय गौरव महेन्द्र नारायण निधि | |
---|---|
चित्र:चित् | |
नेपाली काङ्ग्रेसका महामन्त्री | |
उपसभामूख | |
एकाधिपति | स्वर्गीय राजा महेन्द्र |
प्रधानमन्त्री | स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला |
पूर्वाधिकारी | आफै |
व्यक्तिगत विवरण | |
नागरिकता | नेपाली |
राष्ट्रियता | नेपाल |
राजनीतिक दल | नेपाली कांग्रेस |
पेशा | राजनीतिज्ञ |
महेन्द्र नारायण निधि नेपाली काङ्ग्रेसका गान्धीवादी नेता थिए । उनी नेपाली काङ्ग्रेसका महामन्त्री समेत रहेका थिए । [१]
बैरगनिया सम्मेलन (वि.सं. २००७)
[सम्पादन गर्नुहोस्]वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध भारतको बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित 'बैरगनिया सम्मेलन' मा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई. सिंह, मातृकाप्रसाद कोइराला, बि.पि. कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । 'बैरगनिया सम्मेलन' मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न 'डु अर डाई' ('गर या मर') अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति अप्नाउन स्विकारेका थिए । [२] [३] [४]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ "MAHENDRA NARAYAN NIDHI MEMORIAL HOSPITAL The Mahendra Narayan Nidhi Memorial Hospital (MNNMH) was launched in 2011 by Mahendra Narayan Nidhi Memorial Foundation (MNNMF). The Foundation was established in honour of late Mahendra Narayan Nidhi, an inspirational and non-violent personality who was an esteemed leader with unforgettable contributions to the history of Nepal's democratic movement."।
- ↑ "[स्मरण] त्यो नखोतलिएको दु:खदायी घटना"। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-११ मिति
- ↑ "[स्मरण] सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास"। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१२ मिति
- ↑ ""म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्""।