माइकल फेल्प्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माइकल फेल्प्स
सन् २०१६ मा माइकल फेल्प्स
व्यक्तिगत जानकारी
पुरा नाममाइकल फ्रेड फ्लेप्स II[१]
Nickname(s)एमपी; द बाल्टिमोर बुलेट;[२] उड्ने माछा[३]
राष्ट्रियता संयुक्त राज्य अमेरिका
जन्मसन् १९८५ जुन ३०
टवसन,मेरिल्याण्ड
उचाइ६ फिट ४ इन्च (१९३ सेमी)
तौल१९४ पाउन्ड (८८ किग्रा)[४]
खेल
खेलपौडी
स्ट्रोक(हरू)ब्याकस्ट्रोक, बटरफ्लाई, फ्रीस्टाइल, व्यक्तिगत मिड्ले
क्लबउत्तर बाल्टिमोर एक्वाटिक क्लब
प्रशिक्षकबब वावम्यान
पदक कीर्तिमान
पुरुष पौडी
 संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै
प्रतियोगिता प्रथम दोश्रो तेश्रो
ओलम्पिक खेल १८
विश्व च्याम्पियनसिप (एलसी) २६
विश्व च्याम्पियनसिप (एससी)
प्यान प्यासिफिक च्याम्पियनसिप १३
जम्मा ५८ ११
प्रतियोगिता प्रथम दोश्रो तेश्रो
१०० मी बटरफ्लाई
२०० मी बटरफ्लाई
२०० मी मिड्ले
४०० मी मिड्ले
२०० मी फ्रीस्टाइल
२०० मी ब्याकस्ट्रोक
४x१०० मी फ्रीस्टाइल
४x२०० मी फ्रीस्टाइल
४x१०० मी मिड्ले
ओलम्पिक खेल
सवर्ण पदक – पहिलो स्थान २००४ एथेन्स १०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००४ एथेन्स २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००४ एथेन्स २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००४ एथेन्स ४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००४ एथेन्स ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००४ एथेन्स ४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङग २०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङग १०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङग २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङग २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङग ४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङग ४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङग ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङग ४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २०१२ लण्डन १०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २०१२ लण्डन २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २०१२ लण्डन ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २०१२ लण्डन ४x१०० मी मिड्ले
रजत पदक – दोस्रो स्थान २०१२ लण्डन २०० मी बटरफ्लाई
रजत पदक – दोस्रो स्थान २०१२ लण्डन ४x१०० मी फ्रीस्टाइल
कांस्य पदक – तेस्रो स्थान २००४ एथेन्स २०० मी फ्रीस्टाइल
कांस्य पदक – तेस्रो स्थान २००४ एथेन्स ४x१०० मी फ्रीस्टाइल
विश्व च्याम्पियनसिप – लामो अवधि
सवर्ण पदक – पहिलो स्थान २००१ फुकुओका २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००३ बार्सिलोना २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००३ बार्सिलोना २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००३ बार्सिलोना ४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००३ बार्सिलोना ४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००५ मोन्टरियल २०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००५ मोन्टरियल २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००५ मोन्टरियल ४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००५ मोन्टरियल ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००५ मोन्टरियल ४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००७ मेलबर्न २०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००७ मेलबर्न १०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००७ मेलबर्न २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००७ मेलबर्न २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००७ मेलबर्न ४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००७ मेलबर्न ४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००७ मेलबर्न ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००९ रोम १०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००९ रोम २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००९ रोम ४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००९ रोम ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००९ रोम ४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २०११ साङघाई १०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २०११ साङघाई २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २०११ साङघाई ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २०११ साङघाई ४x१०० मी मिड्ले
रजत पदक – दोस्रो स्थान २००३ बार्सिलोना १०० मी बटरफ्लाई
रजत पदक – दोस्रो स्थान २००३ बार्सिलोना ४x२०० मी फ्रीस्टाइल
रजत पदक – दोस्रो स्थान २००५ मोन्टरियल १०० मी बटरफ्लाई
रजत पदक – दोस्रो स्थान २००९ रोम २०० मी फ्रीस्टाइल
रजत पदक – दोस्रो स्थान २०११ साङघाई २०० मी फ्रीस्टाइल
रजत पदक – दोस्रो स्थान २०११ साङघाई २०० मी मिड्ले
कांस्य पदक – तेस्रो स्थान २०११ साङघाई ४x१०० मी फ्रीस्टाइल
विश्व च्याम्पियनसिप – छोटो अवधि
सवर्ण पदक – पहिलो स्थान २००४ इन्डियनपोलिस २०० मी फ्रीस्टाइल
प्यान प्यासिफिक च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २००२ योकोहोमा २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००२ योकोहोमा ४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००२ योकोहोमा ४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया ४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया ४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २०१० इर्भाइन १०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २०१० इर्भाइन २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २०१० इर्भाइन ४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २०१० इर्भाइन ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २०१० इर्भाइन ४x१०० मी मिड्ले
रजत पदक – दोस्रो स्थान २००२ योकोहामा २०० मी बटरफ्लाई
रजत पदक – दोस्रो स्थान २००२ योकोहामा ४x२०० मी फ्रीस्टाइल
रजत पदक – दोस्रो स्थान २००६ भिक्टोरिया २०० मी ब्याकस्ट्रोक

माइकल फ्रेड फेल्प्स[५] (जन्म १९८५ जुन ३०)[६] संयुक्त राज्य अमेरिकाको एक पूर्व प्रतिस्पर्धात्मक पौडी खेलाडी र जम्मा २८ ओलम्पिक पदक जितेर ग्रीष्मकालीन ओलम्पिक इतिहासकै सबैभन्दा सफल र सुसज्जित ओलम्पिक खेलाडी हुन्।[७] फेल्प्सले आफ्नो करियर अवधिमा जम्मा २३ ओलम्पिक स्वर्ण पदक[८] जसमध्ये व्यक्तिगत प्रतिस्पर्धामा १३ ओलम्पिक स्वर्ण पदक र व्यक्तिगत प्रतिस्पर्धामा १६ ओलम्पिक पदक जितेर कीर्तिमान बनाएका हुन्।[९] सन् २००८को बेइजिङ ओलम्पिक खेलमा उनले पौडी विधामा आठ स्वर्ण पदक जितेर आफनै देशको पौडी खेलाडी मार्क स्पित्जद्वारा १९७२ ग्रीष्मकालीन ओलम्पिकमा बनाएको ७ स्वर्ण पदकको कीर्तिमानलाई तोडेका थिए। एउटै ओलम्पिक खेलमा सबैभन्दा बढी पदक जित्ने कीर्तिमान फेल्प्सकै नाउँमा रहेको छ। एथेन्समा सम्पन्न भएको सन् २००४ को ओलम्पिक खेलमा फेल्प्सले ६ स्वर्ण पदक र २ कास्य पदक जितेर कुनै पनि पनि रङ्गको आठ पदक जित्ने कीर्तिमान बनाएका थिए।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Michael Phelps", TVGuide.com, अन्तिम पहुँच जुलाई २८, २०१२ 
  2. Harris, Nick (अगस्ट ११, २००८), "'Baltimore Bullet' has history in his sights", The Independent (London), मूलबाट अगस्ट २५, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २५, २०१० 
  3. "'Flying Fish' Phelps largely unknown in China", MSNBC, अगस्ट १७, २००८, अन्तिम पहुँच अप्रिल २१, २०१२ 
  4. "Overview Michael Phelps", London2012.com, अन्तिम पहुँच अगस्ट १, २०१२  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २३, २०१३ मिति
  5. "Michael Phelps", TV Guide, अन्तिम पहुँच जुलाई २८, २०१२ 
  6. "Michael Phelps Biography: Swimming, Athlete (1985–)", Biography.com (FYI / A&E Networks), अन्तिम पहुँच नोभेम्बर १८, २०१५ 
  7. Walters, Tanner (अगस्ट १३, २०१६), "Michael Phelps: 30 medals in Tokyo? 'I don't think so'", Yahoo, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  8. "Rio 2016 | Simone Biles dazzles while Phelps wins his 22nd gold on day 6", अगस्ट १२, २०१६, अन्तिम पहुँच अगस्ट १२, २०१६ 
  9. Gibbs, Robert (अगस्ट ११, २०१६), "Phelps breaks ties for most overall & gold individual medals", Swimswam, अन्तिम पहुँच अगस्ट १२, २०१६ 

बाह्य सामग्री[सम्पादन गर्नुहोस्]