सामग्रीमा जानुहोस्

मानव इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


प्राचीन सभ्यताहरू

[सम्पादन गर्नुहोस्]

आदिमानवका अवशेषहरू

[सम्पादन गर्नुहोस्]

मिश्रको सभ्यता

[सम्पादन गर्नुहोस्]

चिनियाँ सभ्यता

[सम्पादन गर्नुहोस्]

ऐतिहासिक अभिलेखहरू अनुसार चीनको इतिहास करिब ५,००० वर्ष पुरानो छ । इ.पू. १६ औँ सताब्दीमा उत्खनन गरिएका अभिलेखहरूले यो ऐतिहासीक वास्तविकतालाई पुष्टि गर्ने गर्दछन् । चीन संसारको सबैभन्दा पुरानो सभ्यता मध्येको एक हो । शाङ वंशको समयमा कछुवाको हड्डीमा लेखिएका चीनीया लेखहरूको अध्ययन गर्दा तिनीहरू इ.पू. १,५०० तीरको भएको पत्ता लागेको छ । चीनीया सभ्यता ह्वाङ हो (पहेलो नदी) नदीको उपत्यकामा अवस्थित कुनै नगर राज्यबाट सुरू भएको मानिन्छ । इ.पू. २२१मा चीन एक ठूलो साम्राज्यको रूपमा उदय भएको भन्ने मान्यता धेरैले राख्दछन् । चीनीया सम्राटहरूले बलियो सार्वजनिक प्रशासन विकाश गरेका कारणले चीनीया साम्राज्यले पूर्वी एसियाको ठूलो भाग आफ्नो नियन्त्रणमा राख्न सफल भयो ।

चीन बंश (秦) का शासकहरूले चीनलाई एकै राज्यको रूपमा विकशित गर्ने जगहरू बसाले । इ.पू. ३००मा एकै प्रकारको लेखन प्रणाली लागू गराउनु तथा इ.पू. २००मा कन्फ्युसियाली दर्शन (धर्म) लाई राष्ट्रिय आदर्शको रूपमा स्थापित गरे । चीन इतिहासको समय चक्र सँगै एकीकृत तथा विभाजित हुनुका साथै समय समयमा बिदेशीहरूबाट पनि शासित हुन पुग्यो । ती मध्ये धेरैजसो चीनीया जनसङ्ख्यामा विलिन भए ।

युनानी सभ्यता

[सम्पादन गर्नुहोस्]

पुनर्जागरण (Renaissance)को शाब्दिक अर्थ हुन्छ- पुनरुत्थान वा पुनर्जिवन। चौधौँ देखि सत्रौँ शताब्दीसम्म यूरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा जुन अभूतपूर्व प्रगति हासिल गरे त्यसैलाई पुनर्जागरणको रूपमा चित्रण गर्न सकिन्छ। पुनर्जागरणको सुरुवात इटालीको फ्लोरेन्स सहरबाट सुरू भएको मानिन्छ।

विभिन्न युद्धहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]