मारियो गोमेज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मारियो गोमेज
20180602 FIFA Friendly Match Austria vs. Germany Mario Gómez 850 0762.jpg
गोमेज २०११ मा
व्यक्तिगत विवरण
पुरा नाम मारियो गोमेज गार्सिया[१]
जन्म मिति (१९८५-०७-१०) १० जुलाई १९८५ (उमेर ३४)
जन्म स्थान रिडलिङ्गेन, पश्चिम जर्मनी
उचाई १.८९ मी (६ फिट २ इन्च)
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब फायोरेन्टिना
नम्बर ३३
युवा क्लब
२००१-२००३ स्टुटग्राट
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९-२०१३ बायर्न म्युनिख ११५ (७५)
२०१३– फायोरेन्टिना २९ (७)
राष्ट्रिय टिम
२००७– जर्मनी ६० (२५)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ३० अप्रिल २०१५.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी ३ सेप्टेम्बर २०१४

मारियो गोमेज गार्सिया (जर्मन उच्चारण: [ˈmaːʁioː ˈɡɔmɛs]; जन्म १० जुलाई १९८५) एक जर्मन फुटबल खेलाडी हुन् जो स्ट्राइकरको रूपमा जर्मनी राष्ट्रिय फुटबल टिम र सिरी एमा फायोरेन्टिना फुटबल क्लबका लागि खेल्ने गर्छन ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "FIFA World Cup South Africa 2010: List of Players" (PDF), FIFA, १२ जुन २०१०, पृ: ११, अन्तिम पहुँच ८ डिसेम्बर २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]