मार्टिन केली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मार्टिन केली
Martin Kelly 17-12-2016 1.jpg
सन् २०१६ मा केली क्रिस्टल प्यालेसबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम मार्टिन रोनाल्ड केली[१]
जन्म मिति (१९९०-०४-२७) २७ अप्रिल १९९० (उमेर २९)
जन्म स्थान विस्टन, इङ्ल्यान्ड
उचाई ६ फिट ३ इन्च (१.९१ मी)[२]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब क्रिस्टल प्यालेस
नम्बर ३४
युवा क्लब
१९९७–२००८ लिभरपुल
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००८–२०१४ लिभरपुल ३३ (०)
२००९हडर्सफिल्ड टनउन (ऋणमा) (१)
२०१४– क्रिस्टल प्यालेस ९० (०)
राष्ट्रिय टिम
२००९ इङ्ल्यान्ड यू-१९ (०)
२००९ इङ्ल्यान्ड यू-२० (०)
२०१०–२०१२ इङ्ल्यान्ड यू-२१ (३)
२०१२– इङ्ल्यान्ड (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १९:३३, १ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १९:३३, १ सेप्टेम्बर २०१८ (युटिसी)

मार्टिन केली (जन्म: २७ अप्रिल १९९०) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब क्रिस्टल प्यालेस र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको स्थानबाट खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  2. "मार्टिन केली", ११ भि ११ डट कम, एएफएस इन्टरप्राइजेज। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]