माही विज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माही विज
[[File:
माही विज
|frameless|alt=]]
माही विज २०१०मा
पेशामोडेल, अभिनेत्री
जीवनसाथीजय भानुशाली

माही विज एक भारतीय टेलीविजन अभिनेत्री तथा मोडेल हुन् ।[१][२][३]उनले धेरै सिरियलहरुमा कार्य गरेकी छिन् । उनी मुख्य रूपमा सिरियल लागी तुझसे लगनको लागि पहिचानिन छिन् ।

व्यतिगत जीवन[सम्पादन गर्ने]

मही विजले अभिनेता जय भानुशाली सँग बिहे गरेकी छिन् ।

टेलीविजन सिरियलहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]