माही विज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माही विज
माही विज २०१०मा
पेशामोडेल, अभिनेत्री
जीवनसाथीजय भानुशाली

माही विज एक भारतीय टेलीविजन अभिनेत्री तथा मोडेल हुन् ।[१][२][३] उनले धेरै टेली शृङ्खलाहरूमा कार्य गरेकी छिन् । उनी मुख्य रूपमा टेली शृङ्खला लागी तुझसे लगनको लागि पहिचानिन छिन् ।

व्यतिगत जीवन[सम्पादन गर्नुहोस्]

मही विजले अभिनेता जय भानुशाली सँग बिहे गरेकी छिन् ।

टेली शृङ्खलाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]