सामग्रीमा जानुहोस्

मिनोती देसाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिनोती एन देसाई
व्यक्तिगत जानकारी
नाममिनोती देसाई
जन्म (1968-03-15) १५ मार्च १९६८ (उमेर ५६)
इन्दौर, भारत
उपनामछोटी
उचाई५ फिट ८ इन्च (१.७३ मी)
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते स्पिन
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ३०)२६ जुन १९८६ विरुद्ध इङ्ल्यान्ड महिला
ओडिआई पहिलो खेल (क्याप ३२)२२ जून १९८६ v इङ्ल्यान्ड
खेल जीवन तथ्याङ्क
स्रोत: क्रिकेट आर्काइव, ३१ मार्च २०१७

मिनोती देसाई (अङ्ग्रेजी: Minoti Desai) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् [] जो भारतीय महिला क्रिकेट टिमको लागि १९८० को दशकमा टेस्टएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । उनले आफ्नो क्रिकेट करियरमा कुल एक टेस्ट र एक नै वनडे म्याच खेलेकी थिइन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Minoti Desai", क्रिकइन्फो, अन्तिम पहुँच ३१ मार्च २०१७ 
  2. "Minoti Desai", क्रिकेट आर्काइव, अन्तिम पहुँच ३१ मार्च २०१७