मुगाठुँडे पाल्कोटे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुगाठुँडे पाल्कोटे
मुगाठुँडे पाल्कोटे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. ferruginosus
वैज्ञानिक नाम
Pomatorhinus ferruginosus
ब्लिथ, १८४५

मुगाठुँडे पाल्कोटे टिमालिडे परिवारमा पर्ने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाल लगायत चिन, भारत तथा भुटानमा पाइन्छ । सामान्यतया यसको लम्बाई २२ सेन्टिमिटर र तौल ४०-४८ ग्राम हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Pomatorhinus ferruginosus", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T१०३८९३३६४A९४४७७५८३, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T103893364A94477583.en, अन्तिम पहुँच १४ जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]