मुथ्थैया मुरलीधरन
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
सन् १९७२मा केण्डीमा(श्रीलङ्कामा )मा जन्मेका मुरलीधरन श्रीलङ्का का टेस्ट क्रिकेट खेलाडि हुन |टेस्ट क्रिकेटबाट संन्यास लिएका मुरलीधरनले अझै दुई वर्ष एक दिवसीय तथा ट्वान्टी-२० क्रिकेट खेल्ने बताएका छन्।
तथ्यांकमा मुरलीधरन[सम्पादन गर्ने]
- टेस्ट क्रिकेटमा
- सर्वाधिक विकेट : ८ सय -१ सय ३३ टेस्टका २ सय ३० इनिङमा)
- सर्वाधिक १० विकेट : २२ पटक -टेस्ट क्रिकेट खेल्ने सबै देशविरुद्ध)
- सर्वाधिक ५ विकेट : ६७ पटक
- प्रतिविकेट रन औसत : २२ दशमलव ७२
- प्रतिओभर रन औसत : २ दशमलव ४७
- सर्वोत्तम बलिङ : ५१ रन दिएर ९ विकेट -एक इनिङमा)
- सर्वोत्तम बलिङ : २ सय २० रन दिएर १६ विकेट -एक टेस्ट म्याचमा)
- बल फ्याँकेको : ४४ हजार ४९
- रन दिएको : १८ हजार १ सय ८०
- अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा
- सर्वाधिक विकेट : ५ सय १५ -३ सय ३७ खेलका ३ सय २९ इनिङमा)
- सर्वाधिक ५ विकेट : १० पटक
- प्रतिविकेट रन औसत : २३ दशमलव ०७
- प्रतिओभर रन औसत : ३ दशमलव ९२
- सर्वोत्तम बलिङ : ३० रन दिएर ७ विकेट
- बल फ्याँकेको : १८ हजार १ सय ६९
- रन दिएको : ११ हजार ८ सय ८५
- अन्तराष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा
- खेल : ११
- विकेट : १३
- प्रतिविकेट रन औसत : २० दशमलव ४६
- प्रतिओभर रन औसत : ६ दशमलव १८
- सर्वोत्तम बलिङ : २९ रन दिएर ३ विकेट
- बल फ्याँकेको : २ सय ५८
- रन दिएको : २ सय ६६