मुथ्थैया मुरलीधरन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सन् १९७२मा केण्डीमा(श्रीलङ्कामा )मा जन्मेका मुरलीधरन श्रीलङ्का का टेस्ट क्रिकेट खेलाडि हुन |टेस्ट क्रिकेटबाट संन्यास लिएका मुरलीधरनले अझै दुई वर्ष एक दिवसीय तथा ट्वान्टी-२० क्रिकेट खेल्ने बताएका छन्।

मुथ्थैया मुरलीधरन

टेस्ट श्रृखलामा मुरलीधरनको बलिङ

तथ्यांकमा मुरलीधरन[सम्पादन गर्ने]

  • टेस्ट क्रिकेटमा
    • सर्वाधिक विकेट : ८ सय -१ सय ३३ टेस्टका २ सय ३० इनिङमा)
    • सर्वाधिक १० विकेट ः २२ पटक -टेस्ट क्रिकेट खेल्ने सबै देशविरुद्ध)
    • सर्वाधिक ५ विकेट ः ६७ पटक
    • प्रतिविकेट रन औसत ः २२ दशमलव ७२
    • प्रतिओभर रन औसत ः २ दशमलव ४७
    • सर्वोत्तम बलिङ ः ५१ रन दिएर ९ विकेट -एक इनिङमा)
    • सर्वोत्तम बलिङ ः २ सय २० रन दिएर १६ विकेट -एक टेस्ट म्याचमा)
    • बल फ्याँकेको ः ४४ हजार ४९
    • रन दिएको ः १८ हजार १ सय ८०
  • अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा
    • सर्वाधिक विकेट ः ५ सय १५ -३ सय ३७ खेलका ३ सय २९ इनिङमा)
    • सर्वाधिक ५ विकेट ः १० पटक
    • प्रतिविकेट रन औसत ः २३ दशमलव ०७
    • प्रतिओभर रन औसत ः ३ दशमलव ९२
    • सर्वोत्तम बलिङ ः ३० रन दिएर ७ विकेट
    • बल फ्याँकेको ः १८ हजार १ सय ६९
    • रन दिएको ः ११ हजार ८ सय ८५
  • अन्तराष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा
    • खेल ः ११
    • विकेट ः १३
    • प्रतिविकेट रन औसत ः २० दशमलव ४६
    • प्रतिओभर रन औसत ः ६ दशमलव १८
    • सर्वोत्तम बलिङ ः २९ रन दिएर ३ विकेट
    • बल फ्याँकेको ः २ सय ५८
    • रन दिएको ः २ सय ६६