मुरालिँडे डिकुरेभ्याकुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मुरालिँडे डिकुरेभ्याकुर
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Passeriformes
परिवार: Pnoepygidae
वंश: Pnoepyga
प्रजाति: P. pusilla
वैज्ञानिक नाम
Pnoepyga pusilla
हज्सन, १८४५

मुरालिँडे डिकुरेभ्याकुर नोएपिजिडे परिवारमा पर्ने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाललगायत दक्षिणी तथा पूर्वी एसियामा पाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]