मेलम्ची नदी
स्वरूप
मेलम्ची नदी | |
---|---|
स्थान | |
देश | नेपाल |
भौतिक विषेशताहरू | |
स्रोत | |
• स्थान | हिमालय |
• उन्नतांस | ५८७५ मिटर |
मुख | |
• भौगोलिक निर्देशाङ्क | २७°५०′N ८५°३४′E / २७.८३°N ८५.५६°Eनिर्देशाङ्कहरू: २७°५०′N ८५°३४′E / २७.८३°N ८५.५६°E |
निकास | |
• औसत | ९.७ घनमिटर/सेकेन्ड |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | इन्द्रावती नदी |
मेलम्ची नदी (मेलम्ची खोला) इन्द्रावती नदीको सहायक नदी हो। यो करिब ५,८७५ मी (१९,२७५ फिट) को उचाइमा जुगल हिमालबाट निस्कन्छ। यो मेलम्ची बजारमा इन्द्रावती नदीसँग मिल्छ।
आकृति विज्ञान
[सम्पादन गर्नुहोस्]मेलम्ची नदी ४१ किमी (२५ माइल) लामो छ र सङ्गमसम्म पुग्दासम्म यो नदी ३३० किमी२ (१३० वर्ग माइल) जलाधार क्षेत्रमा फैलिएको छ। यो नदी दक्षिणतिर बग्छ र तलतिर बग्दै जाँदा यसको धारा फराकिलो हुँदै जान्छ।[१]
जलविज्ञान
[सम्पादन गर्नुहोस्]यो नदीको औसत वार्षिक प्रवाह ९.७ घनमिटर प्रति सेकेन्ड रहेको छ भने यसको अधिकतम प्रवाह २८९ घनमिटर प्रति सेकेन्ड रहेको छ।
पूर्वाधार
[सम्पादन गर्नुहोस्]- मेलम्ची खानेपानी आयोजनाले यो नदीको पानीलाई पिउनका लागि काठमाडौँतर्फ मोड्ने गर्दछ।
घटनाहरू
[सम्पादन गर्नुहोस्]- वि.सं. २०७८ असार १ र साउन १६ मा आएको बाढीले मेलम्ची बजारलाई क्षति पुगाएको थियो। बाढीका कारण धेरै स्थानीय र केही विदेशीहरूको मृत्यु भएको थियो।[२][३][४][५]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Pant, Dhruba; Bhattarai, Madhusudan; Basnet, Govinda (२००८-०२-०१), Implications of bulk water transfer on local water management institutions: A case study of the Melamchi Water Supply Project in Nepal।
- ↑ "Destruction caused by floodwaters in Melamchi bazaar", अन्तिम पहुँच २०२१-०६-१९।
- ↑ Service, Himalayan News (२०२१-०६-१८), "At least 15 feared missing in Melamchi flood", The Himalayan Times, अन्तिम पहुँच २०२१-०६-१९।
- ↑ "मेलम्चीमा फेरि भीषण बाढी, १३ घर र दुईवटा पुल बगायाे", देश सञ्चार, अन्तिम पहुँच २०८० जेठ १८।
- ↑ "खानी तथा भूगर्भ विभागको निष्कर्ष : अत्यधिक वर्षा, पहिरो र कटानले मेलम्चीमा क्षति", अन्नपूर्ण पोस्ट, २०७८ साउन २९, अन्तिम पहुँच २०८० जेठ १८।