सामग्रीमा जानुहोस्

यदाद्री भुवनगरी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यदाद्री भुवनगरी जिल्ला
नक्सा
यदाद्री भुवनगरी जिल्ला
तेलङ्गानामा स्थान
देश भारत
राज्यतेलङ्गाना
सदरमुकामभुवनगरी
मण्डल१६
क्षेत्रफल
  कुल३०९१.४८ किमी (११९३.६३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
  कुल७७०८३३
  घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

यदाद्री भुवनगरी जिल्ला भारतको तेलङ्गाना राज्यको एउटा जिल्ला हो। प्रशासनिक मुख्यालय भुवनगिरी टाउनमा अवस्थित छ। जिल्लाले सूर्यपेट, नलगोण्डा, जनगाउँ, सिद्दिपेट, मेडचल-मलकाजगिरि र रङ्गरेड्डी जिल्लाहरूसँग सिमानाहरू बाँडेको छ। यो नलगोण्डा जिल्लाबाट ११ अक्टोबर २०१६ मा तेलङ्गानाका जिल्लाहरूको एक ठुलो पुनर्गठनको क्रममा बनाइएको थियो।[]

जिल्ला ३,०९१.४८ वर्ग किलोमिटर (१,१९३.६३ वर्ग माइल) को क्षेत्रफलमा फैलिएको छ।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या ७२६,४६५ छ। २०११ को जनगणना अनुसार, जिल्लाको ९०.५४% ले तेलगु, ४.९७% लाम्बाडी र ३.४२% उर्दू बोल्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Revenue divisions and mandals in Yadadri district", The official website of Yadadri Bhuvanagiri district, Revenue Department, Telangana, ११ अक्टोबर २०१६, पृ: , अन्तिम पहुँच ८ मे २०१९
  2. "New districts", Andhra Jyothy.com, ८ अक्टोबर २०१६, अन्तिम पहुँच ८ अक्टोबर २०१६ अभिलेखिकरण २५ डिसेम्बर २०१८ वेब्याक मेसिन
  3. 2011 Census of India, Population By Mother Tongue