सिद्दिपेट जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्दिपेट जिल्ला
नक्सा
सिद्दिपेट जिल्ला
तेलङ्गानामा स्थान
देश भारत
राज्यतेलङ्गाना
सदरमुकामसिद्दिपेट
मण्डल२२
क्षेत्रफल
 • कुल३८४२.३३ किमी (१४८३.५३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • कुल१०१२०६५
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

सिद्दिपेट जिल्ला भारतीय राज्य तेलङ्गानाको उत्तरी क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। यसको मुख्यालय सिद्दिपेट हो। यस जिल्लाले हैदराबाद महानगर क्षेत्रको एक भाग समावेश गर्दछ। यस जिल्लाले जनगाउँ, राजन्ना सिरसिल्ला, करीमनगर, कामारेड्डी, हनुमकोण्ड, यदाद्री भुवनगरी, मेडचल मलकाजगिरिर, मेडक जिल्लाहरूसँग सीमाहरू बाँडेको छ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

यस जिल्लाले उत्तरमा राजन्ना सिरसिल्ला जिल्ला, उत्तर-पूर्वमा करीमनगर जिल्ला, पूर्वमा जनगाउँ जिल्ला, दक्षिणमा यादद्री भुवनगिरि जिल्ला, दक्षिण-पश्चिममा मेडचाल जिल्ला, पश्चिममा मेडक जिल्ला र उत्तर-पश्चिममा कामारेड्डी जिल्लाले घेरेको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "K Chandrasekhar Rao appoints collectors for new districts", Deccan Chronicle, ११ अक्टोबर २०१६, अन्तिम पहुँच १९ फेब्रुअरी २०२० 
  2. "THE OFFICIAL WEBSITE OF SIDDIPET DISTRICT", siddipet.telangana.gov.in (en-USमा), अन्तिम पहुँच २०१७-०५-२७