राजन्ना सिरसिल्ला जिल्ला
स्वरूप
राजन्ना सिरसिल्ला जिल्ला | |
|---|---|
श्री राजा राजेश्वर मन्दिर | |
तेलङ्गानामा स्थान | |
| देश | |
| राज्य | तेलङ्गाना |
| सदरमुकाम | सिरसिल्ला |
| मण्डल | १३ |
| क्षेत्रफल | |
| • कुल | २०१९ किमी२ (७८० वर्ग माइल) |
| जनसङ्ख्या (सन् २०१६) | |
| • कुल | ५५२०३७ |
| • घनत्व | २७०/किमी२ (७१०/वर्ग माइल) |
| जनसाङ्ख्यिकी | |
| • साक्षरता | ६२.७१% |
| • लिङ्ग अनुपात | १०१४ |
| समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
राजन्ना सिरसिल्ला जिल्ला भारतको तेलङ्गाना राज्यको एउटा जिल्ला हो। सिरसिल्ला जिल्लाको सदरमुकाम हो। जिल्लाले करीमनगर, सिद्धिपेट, जगित्याल, कामारेड्डी र निजामाबाद जिल्लाहरूसँग सीमाहरू बाँडेको छ।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]जिल्ला २,०३०.८९ वर्ग किलोमिटर (७८४.१३ वर्ग माइल) को क्षेत्रफलमा फैलिएको छ। यस जिल्लाले उत्तरमा जगित्याल जिल्ला, उत्तर पूर्वमा करीमनगर जिल्ला, दक्षिणमा सिद्धिपेट जिल्ला, पश्चिममा कामारेड्डी जिल्ला र उत्तर पश्चिममा निजामाबाद जिल्लाले घेरिएको छ।[२]
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या ५४६,१२१ छ। यस जिल्लाको साक्षरता दर ६२.७१% रहेको छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Names of 6 new districts changed", The Hindu (en-INमा), २२ अक्टोबर २०१६, अन्तिम पहुँच ४ नोभेम्बर २०१६।
- ↑ २.० २.१ "New districts", Andhra Jyothy.com, ८ अक्टोबर २०१६, अन्तिम पहुँच ८ अक्टोबर २०१६। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
