यामलाल कँडेल
स्वरूप
(यामलाल कडेलबाट अनुप्रेषित)
यामलाल कँडेल | |
---|---|
चौथो कर्णाली प्रदेशको मुख्यमन्त्री | |
पद बहाली २७ चैत २०८० | |
राष्ट्रपति | रामचन्द्र पौडेल |
राज्य प्रमुख | तिलक परियार |
पूर्वाधिकारी | राजकुमार शर्मा |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
यामलाल कँडेल एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सँग सम्बन्धित छन्। विसं चैत २०८० २७ गतेदेखि उनी कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा कार्यरत छन्। नेकपा (एमाले)का संसदीय दलका नेता समेत रहनुभएका कँडेल २०७४ सालदेखि सुर्खेत २ (क) बाट कर्णाली प्रदेशसभा सदस्य समेत हुनुहुन्छ। उनी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य हुन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त", हिमालखबर, अन्तिम पहुँच २०२४-०६-१८।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |