सामग्रीमा जानुहोस्

युक्ता मुखी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युक्ता मुखी
जन्मयुक्ता इन्दरलाल मुखी
(1979-10-07) ७ अक्टोबर १९७९ (उमेर ४६)
मुम्बई, भारत
अन्य नामयुक्ता तुली
पेशाअभिनेत्री
कार्यकाल१९९९-२००८
उचाइ१.८० मी (५ फिट ११ इन्च)
जीवनसाथीप्रिन्स तुली
(२००८–२०१४)
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौं
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया १९९९
(फेमिना मिस इन्डिया वर्ल्ड)
मिस वर्ल्ड १९९९
(विजेता)
(मिस वर्ल्ड एसिया तथा ओसियानिया)

युक्ता मुखी (जन्म ७ अक्टोबर १९७९) एक भारतीय अभिनेत्री, मोडेल तथा सौन्दर्य प्रतियोगिता बिजेता हुन् । उनी सन् १९९९ मा लन्डनमा भएको मिस वर्ल्ड प्रतियोगिताको बिजेता हुन् । उनी मिस वर्ल्ड प्रतियोगिता जित्दा मात्रै २२ वर्षकी थिइन् ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

युक्ता मुखी भारतीय हुन् तर सानै छँदा उनी आफ्नो परिवार सँग दुबईमा थिइन् । उनी ७ वर्षको हुँदा आफ्नो परिवार सँग मुम्बई आएको थिइन् ।उनले आफ्नो प्रारभिक शिक्षण त्यहिँबाट प्राप्त गरेकी थिइन् । उनले कम्प्युटर विज्ञानमा डिप्लोमा गरेकी छिन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]