सामग्रीमा जानुहोस्

युरोपेली परिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युरोपेली परिषद्
गठन
  • १९६१; ६३ वर्ष अघि (१९६१) (informal)
  • २००९; १५ वर्ष अघि (२००९) (formal)
प्रकारयुरोपेली सङ्घका संस्थाहरू
स्थान
आधिकारिक भाषा
24 languages
2 main official languages
  • English
  • French
Charles Michel
वेबसाइटconsilium.europa.eu

युरोपेली परिषद युरोपेली संघको एक संस्था हो जसले युरोपेली संघको समग्र राजनीतिक दिशा र प्राथमिकताहरू परिभाषित गर्दछ [] यो निकायमा युरोपेली आयोगका अध्यक्षका साथै सबै सदस्य राष्ट्रका राष्ट्र वा सरकार प्रमुखहरू हुन्छन्। जुन देशसँग युरोपेली संघको परिषद्को अध्यक्षतामा छ, उक्त राष्ट्रको प्रतिनिधिद्वारा यसको बैठकको अध्यक्षता सदस्य गरिन्छ ।

यद्यपि काउन्सिलसँग कुनै औपचारिक कार्यकारी वा विधायी अधिकार छैन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. van Grinsven, Peter (२००३), "The European Council under Construction" (PDF), Netherlands Institution for international Relations, मूलबाट २८ सितंबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्त २००७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]