युविका चौधरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
युविका चौधरी
२०१२मा युविका चौधरी
जन्मयुविका चौधरी
(१९८३-०८-०२) २ अगस्ट १९८३ (उमेर ३६)[१]
बरौत, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री[२]
कार्यकाल२००७ - हाल सम्म
जीवनसाथीप्रिन्स नरूला (विवाह २०१८–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: प्रिन्स नरूला to युविका चौधरी" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AF%E0%A5%81%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE_%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80)[३]

युविका चौधरी एक भारतीय चलचित्र र टेलिभिजन अभिनेत्री हुन्। उनको जन्म २ अगस्ट १९८३ मा बरौत, उत्तर प्रदेशमा भएको थियो। उनको पिता राम नरेश व्यवसायमा एक शिक्षक हुन्। उनको एक सानु भाई छन्। उनको नाम आकाश हो। उनी ओम शांति ओम, समर २००७ र तो बात पक्की आदि चलचित्रहरूमा अभिनय गरि सकेकी छिन्। यो बाहेक उनी कन्नड चलचित्र मलेयाली जोथेयली २००९मा गणेशको साथ मुख्य किरदारमा काम गरि सकेकी छिन्। उनी हिन्दी धारावाहिक दफा ४२० आदिमा काम गर्ने गर्छिन्।

अभिनय[सम्पादन गर्ने]

उनको अभिनयमा सफरको शुरुआत २००४मा जी टीवीको जी सिने स्टार्स की खोज नामक एक वास्तविक कार्यक्रमबाट शुरू भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Birthday girl Yuvika Chaudhary dances the night away with beau Prince Narula and other TV celebs; watch video", India Today, २ अगस्ट २०१८, अन्तिम पहुँच १६ मे २०१९ 
  2. "Indian Film and Television Actress Yuvika Chaudhary", MensCrunch, १३ अप्रिल २०१०, अन्तिम पहुँच २२ अक्टोबर २०१० 
  3. "Inside Prince Narula and Yuvika Chaudhary’s wedding", The Indian Express 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]