सामग्रीमा जानुहोस्

योगेश गौचन थकाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
योगेश गौचन थकाली
प्रतिनिधि सभा सदस्य
पूर्वाधिकारीप्रेमप्रसाद तुलाचन
निर्वाचन क्षेत्रमुस्ताङ १
व्यक्तिगत विवरण
जन्म (1993-05-09) ९ मे १९९३ (उमेर ३३)
दलनेपाली कांग्रेस
आमाबुबाराेमी गाैचन थकाली

योगेश गौचन थकाली एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सदस्य हुन्।[१] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "योगेश गौचन थकाली - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", कान्तिपुर, अन्तिम पहुँच २०२३-०५-०४।
  2. ↑ "मुस्ताङबाट कांग्रेसका थकाली निर्वाचित", हिमालखबर, मूलबाट २०२३-०५-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-०४।