रत्नबहादुर विष्ट
स्वरूप
रत्नबहादुर विष्ट | |
|---|---|
रत्नबहादुर विष्ट | |
| सर्वोच्च अदालतको प्रधान न्यायधीश | |
| पदमा २०२७ साउन ११ – २०३३ साउन २४[१] | |
| पूर्वाधिकारी | भगवतिप्रसाद सिंह |
| उतराधिकारी | नयनबहादुर खत्री |
| राष्ट्रिय चुनाव आयोगको सदस्य | |
| पदमा २०३६ साल जेठ १६ – २०३७ | |
| पे कमिशन सदस्य | |
| पदमा २०१० बैशाख १ – - | |
रत्न बहादुर विष्ट एक नेपाली न्यायाधीश थिए जसले २०२७/०४/११ देखि २०३३/०४/२२ सम्म नेपालको पाँचौं औँ प्रधान न्यायाधीशको रूपमा काम गरे। [२] [३] उनलाई तत्कालीन राजा महेन्द्रले नियुक्त गरेका थिए।
राष्ट्रिय चुनाव आयोग
[सम्पादन गर्नुहोस्]२०३६ साल जेठ १० गते राजा बिरेन्द्रबाट गठन गरेको राष्ट्रिय चुनाव आयोगको सदस्यको रूपमा काम गरेका थिए । सो चुनाव आयोगले २०३७ मा जनमत सङ्ग्रहको चुनाव सम्पन्न गरेको थियो ।[४]
विभुषण
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ पूर्व प्रधान न्यायाधीशहरू अभिलेखिकरण २०२४-१२-१९ वेब्याक मेसिन
- ↑ "सर्वोच्च अदालत नेपाल", www.supremecourt.gov.np, अन्तिम पहुँच २०१९-०९-१३। अभिलेखिकरण २०१९-०९-०६ वेब्याक मेसिन
- ↑ Kharel, Deepak, "Ancient idols of gods under serious threat in Nepal", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२४। अभिलेखिकरण २०१९-०९-२४ वेब्याक मेसिन
- ↑ २०३६ साल जेठ १६ को राजपत्र
- ↑ http://rajpatra.dop.gov.np/welcome/download?ref=11237