राजेश कोइराला
स्वरूप
राजेश कोइराला(जन्म २०२४-) नेपाली पत्रकार एवं लेखक हुन् । पछिल्लो समयमा अमेरिका पुगेका उनी अहिले पनि पत्रकारिता तथा लेखन कार्यमा निरन्तर लागिरहेका छन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]राजेश कोइराला ताप्लेजुङ जिल्लाको साँघुमा जन्मिएका थिए । तर उनको बाल्यकाल मोरङ जिल्लाको बयरवन गाउँ विकास समितिको वडा नं ८ रमाइलो गाउँमा बित्यो । कोइरालाले रमाइलोमा रहेको जनसेवा माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । उनले धरान, विराटनगर र काठमाडौंबाट उच्च शिक्षा हाँसिल गरेका थिए ।
पत्रकारिता
[सम्पादन गर्नुहोस्]उनी कान्तिपुर दैनिकमा वरिष्ठ उपसम्पादक बने । उक्त दैनिकको बालकोसेली कोपिला (बालपत्रिका)को संयोजक भई काम पनि गरे । बिसं २०६७ मा अमेरिकाबाट अक्षरिका नामक नेपाली न्युजलेटर निकाल्न थालेका छन्।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]थप जानकारी
[सम्पादन गर्नुहोस्]राजेशको ब्लग वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-१६ मिति