राडामेल फाल्काओ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राडामेल फाल्काओ
FWC 2018 - Round of 16 - COL v ENG - Photo 026 (cropped).jpg
राडामेल फाल्काओ २०१८ फिफा विश्वकपमा कोलम्बियाका लागि
व्यक्तिगत जानकारी
पुरा नाम राडामेल फाल्काओ गार्सिया जराते[१]
जन्म मिति (1986-02-10) १० फेब्रुअरी १९८६ (उमेर ३७)
जन्म स्थान सान्टा मार्टा, कोलम्बिया
उचाइ १.७७ मिटर [२]
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
मोनाको
सङ्ख्या
युवा करियर
१९९९-२००२ लानसेरोस बोयसा
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९९-२००१ लानसेरोस बोयसा (१)
२००१-२००९ रिभर प्लेट ९० (३४)
२००९-२०११ पोर्टो क्लब ५१ (४१)
२०११-२०१३ एटलेटिको म्याड्रिड ६८ (५२)
२०१३– मोनाको २० (११)
२०१४–२०१५म्यानचेस्टर युनाइटेड (ऋण) २६ (४)
२०१५-२०१६ चेल्सी १० (१)
अन्तर्राष्ट्रिय करियर
२००५-२००७ कोलम्बिय यू-२० ११ (४)
२००७– कोलम्बिया ७७ (३०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अगस्त २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ जुलाई २०१८

राडामेल फाल्काओ गार्सिया जराते (स्पेनी उच्चारण: [raðaˈmel falˈkao]; १० फेब्रुअरी १९८६), राडामेल फाल्काओको नामले जानिन्छन्, फाल्काओ गार्सिया[३][४][५] अथवा सामन्य रूपमा सोझै फाल्काओ, कोलम्बियन फुटबल खेलाडी हुन् जो स्ट्राइकरको रूपमा वर्तमानमा कोलम्बिया तथा प्रिमीयर लिग फुटबल म्यानचेस्टर युनाइटेडबाट खेल्ने गर्छन । उनलाई युनाइटेडले ऋणमा एएस मोनाको क्लबबाट तानेको हो । उनलाई कहिलेकाहीं ए टिग्रे (स्पेनी भाषा: बाघ) तथा यूइएफए युरोपा लिगको राजा भन्ने गरिन्छ ।[६][७][८][९][१०]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Premier League Clubs submit Squad Lists" (PDF), Premier League, ३ सेप्टेम्बर २०१४, पृ: २६, मूलबाट २२ अक्टोबर २०१४-मा सङ्ग्रहित। 
  2. "UEFA.COM Radamel Falcao", UEFA.com, २०१४, अन्तिम पहुँच १० डिसेम्बर २०१४ 
  3. "Falcao García volvió a los entrenamientos tras ultimar su fichaje por el Mónaco", El Pais (Spanishमा), ३० मे २०१३। 
  4. "Mónaco contrata a Radamel Falcao García", BBC Mundo (Spanishमा), ३१ मे २०१३। 
  5. "Monaco anuncia acordo de cinco anos com Falcao García", Gazeta Esportiva (Portugueseमा), ३१ मे २०१३। 
  6. Graham MacAree (५ नोभेम्बर २०१२), "On Radamel Falcao, King Of The Europa League –", Sbnation.com, अन्तिम पहुँच २ जनवरी २०१३ 
  7. "Magazine: Where next for Europa League king Radamel Falcao? | Radio talkSPORT", Talksport.co.uk, अन्तिम पहुँच २ जनवरी २०१३ 
  8. [१]
  9. Peck, Brooks (९ मे २०१२), "Falcao wins the Europa League again, scores more beautiful goals | Dirty Tackle – Yahoo! Sports", Yahoo!, अन्तिम पहुँच २ जनवरी २०१३ 
  10. Corrigan, Dermot (१० मे २०१२), "Falcao the king of Europa as Atletico Madrid down Athletic Bilbao", Sport360.com, अन्तिम पहुँच २ जनवरी २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]