रानी खिर्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रानी खिर्रो
Wrightia arborea
रानी खिर्रो
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: जेन्टियानेल्स
परिवार: एपोसाइनासे
वंश: राइटिया
अगस्ट विल्हेम डेनस्टेड, डिजे म्याबर्ली
प्रजाति:
W. W. arborea
वैज्ञानिक नाम
Wrightia Wrightia arborea
अगस्ट विल्हेम डेनस्टेड, डिजे म्याबर्ली

रानी खिर्रो (वैज्ञानिक नाम: राइटिया अर्बोरिया) 'म्यागनोलियोप्सिडा' परिवारको एक वनस्पति हो। यो वनस्पतिलाई सबैभन्दा पहिले अगस्ट विल्हेम डेनस्टेड र पछि डिजे म्याबर्लीद्वारा वर्णित गरिएको थियो।[१][१] यसको रूख १० मिटरसम्म अग्लो हुने गर्छ भने वनस्पतिमा लाग्ने पात र बोक्राबाट खिर्रोको जस्तै सेतो चोप निस्कन्छ। रानी खिर्रोका पातहरू हाँगाका आँख्लामा एक अर्काको विपरीत भएर पलाउँछन्। यो वनस्पति नेपालको तराई देखि १००० मिटरको उचाइसम्मको क्षेत्रमा पाइने गर्छ।

उपयोग[सम्पादन गर्नुहोस्]

भारतनेपालमा यस वनस्पतिको फलभित्र हुने दुई वटा बिउको बिचको नरम भागलाई पेट फुल्दा र दुख्दा खाने चलन रहेको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Roskov Y., Kunze T., Orrell T., Abucay L., Paglinawan L., Culham A., Bailly N., Kirk P., Bourgoin T., Baillargeon G., Decock W., De Wever A., Didžiulis V. (ed) (२०१४), "Species 2000 & ITIS Catalogue of Life: 2014 Annual Checklist.", Species 2000: Reading, UK., अन्तिम पहुँच २६ मे २०१४ 
  2. "जलथल जङ्गल एक अनौठो बन", गोठालो खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१५  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]