राम प्रताप थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माननीय श्री
राम प्रताप थापा
कन्सुल जनरल राम प्रताप थापा
मानार्थ कन्सुल जनरल कोलोन जर्मनी
व्यक्तिगत विवरण
जन्म (1950-06-06) ६ जुन १९५० (उमेर ७३)
गोरखा जिल्ला, नेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पुरस्कारगोरखा दक्षिण बाहु
वेबसाइटwww.ramthapa.com

राम प्रताप थापा नेपालको तर्फबाट कोलोन जर्मनीका मानार्थ कन्सुल जनरल[१] एवम् जर्मन-नेपाली समाजका अध्यक्ष हुन् ।[२] उनी गैर आवासीय नेपाली सङ्गठनका संस्थापक सदस्य पनि हुन् ।[३]

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्नुहोस्]