सामग्रीमा जानुहोस्

रिपब्लिक रेकर्ड्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिपब्लिक रेकर्ड्स
अभिभावक कम्पनीयुनिभर्सल म्युजिक ग्रुप
स्थापना१९९५; ३१ वर्ष अघि (१९९५)
संस्थापक
  • मोन्टे लिपमेन
  • एभ्री लिपमेन
वितरक (हरू)
  • युनिभर्सल सङ्गीत वितरक (डब्ल्यूडब्ल्यू)
  • भर्जिन इएमआइ रेकर्ड/आइसल्यान्ड रेकर्डस् (युके)
  • युनिभर्सल म्युजिक
विधाविभिन्न
मूल देश संयुक्त राज्य अमेरिका
स्थानन्युयोर्क
आधिकारिक वेबसाइटrepublicrecords.com

रिपब्लिक रेकर्ड्स एक अमेरिकी रेकर्ड लेबल हो जुन भुनिभर्सल म्युजिक ग्रुप (युएमजी) को स्वामित्व रहेको छ। यस रेकर्ड लेबललाई सन् १९९५ मा एभ्री लिपमेन र मोन्टे लिपमेन द्वरा एक एक स्वतन्त्र लेबलको रूपमा स्थापित गरेका थिए भने सन् २००० मा युएमजी द्वारा अधिग्रहण गरिएको थियो। रिपब्लिक रेकर्ड्सको रूपमा नाम युनिभर्सल मोटाउ रेकर्डस् राखिएको थियो भने पछि सन् २००६ मा युनिभर्सल रिपब्लिक रेकर्ड्समा नाम सारिएको थियो तर पछि सन् २०१२ यसलाई पुन रिपब्लिक रेकर्ड्समा नाम गठन गरिएको थियो। [][][]

हाल यस रेकर्डस्मा टेलर स्विफ्ट, निकी मिनाज, अरियाना ग्रान्डे, लियाम पेन, लिल वेन, ब्ल्याक सबाथ, एन्डि ब्ल्याक, ड्रेक, जेसी जे, लोर्ड, पोस्ट मेलोन आदि कलाकारहरूले हस्ताक्षर गरेका छन्। यस रेकर्डस्को साहेक रेकर्ड कम्पनी रिपब्लिक न्यासभिल रेकर्डस् रहेको छ जसमा फ्लोरिडा जर्जिया लाइन, द ब्यान्ड पेरी र इलाइ योङ ब्यान्ड जस्ता सङ्गीतकारहरू कार्यरत छन्।

लिपमेन दाजुभाइका अनुसार उनीहरूले आफ्नो भान्सा काठामा हुँदा खेरी रिपब्लिक रेकर्डको स्थापना गर्ने निर्णय गरेका थिए।

युनिभर्सल रेकर्डस् (सन् १९९९-२००५)

[सम्पादन गर्नुहोस्]

युनिभर्सल म्युजिक ग्रूपले सन् १९९९ मा लिपमेन दाजुभाइ द्वरा निर्माण गरिएको रिपब्लिक रेकर्ड्सको पुर्णतया साहयक रेकर्डस् कम्पनीको रूपमा आर्जित गरेको थियो जसमा मोन्टे लिपमेनलाई अध्यक्ष बनाइयो भने एभरी लिपमेनले प्रमुख कार्यकारी अधिक्रितको रूपमा काम गरेका थिए। उनीहरूले डगग मोरिस (युनिभर्सल म्युजिक ग्रुपका अध्यक्ष) र मेल लुइन्टरलाई सुचना गरेका थिए।

युनिभर्सल रिपब्लिक रेकर्ड्स (सन् २००६-२०१२)

[सम्पादन गर्नुहोस्]

सन् २०११ को ग्रीष्मको समयमा युनिभर्सल मो टाउन रेकर्डस्बाट युनिभर्सल रिपब्लिक ग्रुप र मो टाउन रेकर्डस् छुट्टिएका थिए जसका कारण युनिभर्सल मो टाउन रेकर्ड हराएको थियो भने युनिभर्सल मो टाउनका कलाकारहरू युनिभर्सल र मोटाउन रेकर्डस्मा सरेका थिए। सन् २०१२ मा युनिभर्सल रेकर्डस्ले आफ्नो वास्तविक नाम रिपब्लिक रेकर्ड्स राखेको थियो।

रिपब्लिक रेकर्ड्सको पुरानो लोगो

रिपब्लिक रेकर्ड्स (सन् २०१२-हाल)

[सम्पादन गर्नुहोस्]

उल्लेखनीय कलाकारहरू

[सम्पादन गर्नुहोस्]
कलाकारहस्ताक्षर
गरिएको
कैफियत
३ डोर्स डाउन२०००रक
हिन्डर२००६रक ब्यान्ड

ओख्लाहामाबाट

एमी वाइनहाउस२००७अत्मा, आर एण्ड बीजज गायिक र गीतकार
निकि मिनाज२००८कन्टेम्पोररी आर एण्ड बी, हिप हपपप गायिका र गीतकार
उल सिटी२००९गायक र गीतकार
ब्ल्याक भेल ब्रिज२०१०रक साङ्गीतिक समूह
जेम्स ब्ल्याक२०११कन्टेम्पोररी आर एण्ड बी, इलेक्ट्रिक म्युजिक, र आत्मा सङ्गीत

गायक र गीतकार

जेसी जे२०११कन्टेम्पोररी आर एण्ड बी, पप र आत्मा गायिका र गीतकार
अरियाना ग्रान्डे२०१३कन्टेम्पोररी आर एण्ड बी र पप गायिका र गीतकार
लोर्डे२०१३न्युजिल्यान्डकि पप गायिका र गीतकार
सेन्ट भिन्सेन्ट२०१३रक गायक
पोस्ट मेलोन २०१५ अमेरिकी र्‍यापर, गायक र रेकर्ड निर्माता
द विकएन्ड२०१५क्यानडेली कन्टेम्पोररी आर एण्ड बी र पप गायक
हेली स्टिनफिल्ड२०१५अमेरिकी गायिका-गीतकार
स्काइ मास्क द स्लम्प गोल्ड२०१६अमेरिकी गायक
ग्रेटा भेन फ्रिट २०१७ रक साङ्गीतिक समूह
टेलर स्विफ्ट २०१८ अमेरिकी पप गायिका र गीतकार

साहयक रेकर्डस् कम्पनी

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "युनिभर्सल रेकर्डस् र रिपब्लिक रेकर्ड्स गठन", द हलिउड रिपोर्टर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-२१
  2. टेलर, चक (जनवरी १५, २०००), "युनिभर्सल रिपब्लिक रेकर्ड्स", बिलबोर्ड, अन्तिम पहुँच फेब्रुअरी २१, २०१८
  3. मिचेल, गेल (फेब्रुअरी १०, २००७), "रिपब्लिक रेकर्ड्स", बिलबोर्ड, अन्तिम पहुँच फेब्रुअरी २१, २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]