रुसका भाषाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुसका भाषाहरू
भिबोर्गमा रहेको स्मारकमा फिनल्यान्डेली, रुसी, स्विडेनी र जर्मनेली भाषाको प्रयोग
आधिकारिक भाषाहरूरुसी[१]
अर्द्ध-सरकारी भाषा३३ भाषाहरू
अल्पसङ्ख्यक भाषाहरूधेरै भारोपेली भाषा परिवारका भाषाहरू
मुख्य बिदेशी भाषाहरू१३–१५% विदेशी भाषाको ज्ञान छ।[२][३]
साङ्केतिक भाषाहरूरुसी साङ्केतिक भाषा
समान किबोर्ड लेआउटहरू
रुसी किबोर्ड

रूसका सबै भाषाहरू मध्ये, रूसी भाषा सबैभन्दा व्यापक रूपमा बोलिने भाषा हो र यो भाषा राष्ट्रिय स्तरमा एकमात्र आधिकारिक भाषा हो। देशमा रुसी सहित २६ भाषाहरू छन् जुन रूसको विभिन्न क्षेत्रहरूमा आधिकारिक भाषाहरू मानिन्छन्। हाल रूसमा १०० भन्दा बढी अल्पसङ्ख्यक भाषाहरू बोलिने गरिन्छ।[५] सन् २०२० देखि, रूसी संविधानमा गरिएको संशोधनले रूसी भाषालाई "राज्य बनाउने मानिसहरू"को भाषा हो भनी उल्लेख गरेको छ। राष्ट्रपति भ्लादिमिर पुतिनले ३ जुलाई २०२० मा संविधानमा संशोधनहरू समावेश गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै, यो ४ जुलाई २०२० देखि लागू भएको थियो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Constitution of the Russian Federation - Chapter 3. The Federal Structure, Article 68", constitution.ru, अन्तिम पहुँच २२ अप्रिल २०१५ 
  2. "ru:Знание иностранных языков в России" (रुसीमा), Levada Center, १६ सेप्टेम्बर २००८, अन्तिम पहुँच १० मे २०१५ 
  3. "Владение иностранными языками" (रुसीमा), Levada Center, २८ मे २०१४, अन्तिम पहुँच १० मे २०१५ 
  4. "Percentage of Russians who speak English doubles to 30%", Russia Beyond, अन्तिम पहुँच २६ डिसेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०२२ मिति
  5. "Russia - Language, Culture, Customs and Etiquette", Kwintessential.co.uk, मूलबाट ३१ मे २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ३१ मे २०१३ मिति
  6. Language of “state forming people”.Putin signing amendments into law

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]