सामग्रीमा जानुहोस्

रुही नाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुही नाज
प्रतिनिधि सभा सदस्य
पदमा
वि.सं. २०७४ फागुन २०  वि.सं. २०७९ असोज २
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
व्यक्तिगत विवरण
जन्मसन् १९७१[]
दलनेकपा (एमाले)
दम्पतीमोहम्मद जुलफ फकार अली
सन्तान
आमाबुबाहरू
  • मोहम्मद युनुस (बुबा)
  • सजरा खातुन (आमा)

रुही नाज एक नेपाली महिला राजनीतिज्ञ हुन्। उनी नेपालको पहिलो सङ्घीय संसदको सदस्य थिइन्।[][] उनी तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालबाट समानुपातिक प्रतिनिधित्व प्रणाली सूचीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।[]उनले प्रतिनिधि सभा निर्वाचन, २०७९ हुनु अगावै जनता समाजवादी पार्टी, नेपाल छाडेर नेकपा (एमाले) प्रवेश गरेकी थिइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
  2. "Parliamentarians promote Visit Nepal 2020 in Serbia", The Himalayan Times (en-USमा), २०१९-१०-१६, अन्तिम पहुँच २०१९-१२-१६
  3. "Lawmakers deliver views on contemporary issues in Parliament meeting", The Himalayan Times (en-USमा), २०१८-०६-१३, अन्तिम पहुँच २०१९-१२-१६
  4. "Names of winner PR candidates recommended", The Himalayan Times (en-USमा), २०१८-०२-१२, अन्तिम पहुँच २०१९-१२-१६
  5. "जसपाकी प्रतिनिधिसभा सांसद रुही नाज एमाले प्रवेश", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०५[स्थायी मृत कडी]