सामग्रीमा जानुहोस्

रेशमलाल चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रेशम चौधरीबाट अनुप्रेषित)
रेशमलाल चौधरी
प्रतिनिधि सभा सदस्य
कार्यकाल
२०७५ पुस २९[]  २०७५ फाल्गुन २२
पूर्वाधिकारीजनकराज चौधरी
निर्वाचन क्षेत्रकैलाली १
व्यक्तिगत विवरण
जन्म
२०३४ असोज २१
टीकापुर, कैलाली
राजनीतिक दलनागरिक उन्मुक्ति पार्टी[]
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय जनता पार्टी
जनता समाजवादी पार्टी
जीवनसाथीरञ्जिता श्रेष्ठ
पेशाराजनीति
रेशमलाल चौधरी
चिनारीको कारणटीकापुर घटना
राजनीतिक कृयाकलापथरुहट आन्दोलन
घटना विवरण
मिति२०७२ भदौ ७
स्थानटीकापुर, कैलाली, नेपाल
लक्षितनेपाल प्रहरीका जवानहरु
हत्या८ (एउटा बच्चा)

Deprecated parameter otherparty

चित्र:Resham lal chaudhary.jpg

रेशम लाल चौधरी एक नेपाली पूर्व संसद सदस्य हुन् जसलाई २०७२ मा टीकापुर घटना गर्न प्रोत्साहन गरेको भूमिकामा जेल सजाय सुनाइएको थियो। [] उनी २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति बाट आममाफी पाई जेलमुक्त भएका हुन।

२०७२ को टीकापुर घटनामा भूमिका

[सम्पादन गर्नुहोस्]

याे पृष्ठ खाली किन छ?

प्रतिनिधि सभाको सदस्य

[सम्पादन गर्नुहोस्]

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार रेशमलाल चौधरी ३४ हजार ३ सय ४१ मत ल्याउदै विजयी भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी बामगठबन्धनकी मदनकुमारी शाह (गरिमा ) भन्दा २० हजार ९ सय ३५ मतान्तरले हराउदै विजयी भएका थिए ।

निर्वाचन सम्पन्न भएको १३ महिनापछि कैलाली–१बाट निर्वाचित चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई २०७५ पुस १९ गते सिंहदरबारमा शपथ खुवाएका हुन् । डिल्लीबजारस्थित सदर खोरमा थुनामा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ गराई, सांसदको लोगोसहित पुनः कारागार पठाइएको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
  2. "रेशम चौधरीको नयाँ दलको नाम 'नागरिक उन्मुक्ति पार्टी', अध्यक्षमा श्रीमती श्रेष्ठ रञ्जिता"[स्थायी मृत कडी]
  3. "Resham Chaudhary and ten others sentenced to life for 2015 violence in Tikapur", The Kathmandu Post, अन्तिम पहुँच १६ अप्रिल २०१९