सामग्रीमा जानुहोस्

रेशम फिरिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रेशम फिलिलिबाट अनुप्रेषित)

रेशम फिरिरी एक नेपाली गीत हो। बुद्धि परियार द्वारा रचित र सुन्दर श्रेष्ठद्वारिका लाल जोशीले गाएका थिए। यो गीत नेपालमा सबैभन्दा लोकप्रिय र प्रस्तुत गीतहरू मध्ये एक बन्यो। यो प्राय सारंगीमा बजाइन्छ [][][][]

बुद्धि परियारले रेशम फिरीरीलाई पोखराका गाउँमा सङ्कलन गरी रेडियो नेपालमा रेकर्डिङ गरेका थिए। बुद्धि परियारले लोकप्रिय नेपाली गायक सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीलाई गीत दिएका थिए जो त्यतिबेला सबैभन्दा लोकप्रिय गायक थिए।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Gandharva, Tirtha Bd, "Resham Firiri", MetaLab & MusicNepal। 
  2. "Resham firiri translation – Resham Firiri", aabhash.com.np (en-USमा), अन्तिम पहुँच २०१७-०७-१३ 
  3. "Resham firiri-रेशम फिरिरी", Resham Firiri (en-USमा), २०१२-०५-०८, अन्तिम पहुँच २०१७-०७-१३ 
  4. "Nepali Song: Resham Firiri (रेशम फिरिरी) by himalayan lores", NpSongs.com, अन्तिम पहुँच २०१७-०७-१३ 
  5. "फ्युजनमा रेशम फिरिरी", अन्‍नपूर्ण पोस्ट्, ३ फागुन २०७३। 
  6. "रेशम फिरिरी गीत गाउँदै चिनियाँ राजदूत यान्छीले दिइन् दसैँको शुभकामना (भिडियोसहित)", News of Nepal, १० कात्तिक २०७७। 
  7. "Resham Firiri Flute Notes", www.flutenepal.com, अन्तिम पहुँच २०१७-०७-१३