रोहिणी
स्वरूप
रोहिणी | |
---|---|
जन्म | १५ डिसेम्बर १९६८ |
पेशा | अभिनेत्री ,गीतकार, पटकथा लेखक, आवाज अभिनेत्री, निदेशक |
कार्यकाल | १९७६–हाल सम्म |
जीवनसाथी | रघुवरन (१९९६–२००४)(तलाक) |
सन्तान | ऋषि वरन (१९९८) |
रोहिणी एक भारतीय गीतकार, पटकथा लेखक, आवाज अभिनेत्री र निर्देशक हुन् । उनी मुख्य रूपमा तेलुगु चलचित्रमा कार्य गर्ने गर्छिन्।[१].[२] उनीलाई १९९६मा स्त्री चलचित्रको लागि सबैभन्दा राम्रो महिला अभिनेत्रीको लागि आंध्रप्रदेश नेशनल अवार्ड प्राप्त [३] भएको थियो ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]रोहिणीले आफ्नु बाल्यकाल अनकपल्ली ,आंध्रप्रदेशमा बिताएकी थिइन् । [४] उनको पिता पंचायतको कार्यकारी थिए र माता गृहणी थिइन् । उनका पिता सदैव यो भन्थे कि रोहिणी एक अभिनेत्री बन्छे ।[५] रोहिणीले सन १९९६मा तेलुगुचलचित्रको अभिनेता रघुवरनसँग विवाह गरिन् । यस पछाडी उनको घरमा १९९८मा उनको छोरो ऋषि वरनले जन्म लियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Welcome To Amrita TV - Super Dancer Junior 3", Amritatv.com, अन्तिम पहुँच २०१३-०८-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१९ मिति
- ↑ "Rohini makes documentary film on child artists", The Hindu, २००८-०१-०९, अन्तिम पहुँच २०१३-०८-१७।
- ↑ "Documentary on child artists", Indiaglitz, २००८-०१-०८, अन्तिम पहुँच २०१३-०८-१७। वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-१० मिति
- ↑ "Metro Plus Hyderabad / Profiles : Actor with substance", The Hindu, २०१०-०९-१४, अन्तिम पहुँच २०१३-०८-१७।
- ↑ "ഈ ജീവിതം മകനുവേണ്ടി...", mangalamvarika.com, अन्तिम पहुँच १५ मे २०१५।