ललितकला क्याम्पस
स्वरूप
प्रकार | सार्वजनिक |
---|---|
स्थापना | वि.सं. २०३१ |
सम्बन्धन | त्रिभुवन विश्वविद्यालय |
Principal | रमेश पोखरेल |
Address | , |
भाषा | नेपाली, अङ्ग्रेजी |
वेबसाइट | गृहपृष्ठ |
ललितकला क्याम्पस नेपालको काठमाडौँमा रहेको ललितकला विषयको अध्ययन अध्यापन गराउने पहिलो कलेज हो। आधिकारिकको रूपमा वर्तमान नामले यो क्याम्पसको स्थापना वि.सं. २०३१ साल साउन २१ गते भएको हो। वि.सं. १९९१ चैत्र ३१ गते नेपाल आर्ट स्कूल र सोभन्दा अघि टेक्निकल स्कूल सञ्चालन भएको स्थानमा वि.सं. १९९५ देखि जुद्धकला पाठशाला र वि.सं. २०२४ साल कात्तिक २४ गतेदेखि ललितकला महाविद्यालयको नामले यो क्याम्पस सञ्चालित हुँदै आएको थियो।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "परिचय" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-२४। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२४ मिति