लाइबेरिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाइबेरिया
Shirt badge/Association crest
उपनाम(हरू)लोन स्टार्स
सङ्गठनलाइबेरिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकथोमस कोजो
कप्तानविलियम जेबोर
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला लाइबेरिया
फिफा कोडLBR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१५५ वृद्धि(२० सेप्टेम्बर २०१८)[१]
उच्च वरीयता६६ (जुलाई २००१)
निम्न वरीयता१६४ (अक्टोबर–नोभेम्बर २०१०)
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स आइभोरी कोस्ट ०–२ लाइबेरिया लाइबेरिया
(अबिद्जान, आइभोरी कोस्ट; अज्ञात मिति १९५४)
ठूलो विजय
 Liberia ५–० जिबुटी 
(मोनोभिया, लाइबेरिया; २९ मार्च २०१६)
ठूलो हार
 घाना ६–० लाइबेरिया लाइबेरिया
(घाना; ६ अप्रिल १९७५)
अफ्रिकी राष्ट्र कप
उपस्थिति२ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजासमुह चरण, १९९६२००२

लाइबेरिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लाइबेरियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लाइबेरिया फुटबलको लागि शासकीय निकाय लाइबेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा विश्व बरियता", फिफा डटकम, फिफा, १२ अप्रिल २०१८, अन्तिम पहुँच १२ अप्रिल २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]