लामपुच्छ्रे चैतेचरा
स्वरूप
| लामपुच्छ्रे चैतेचरा | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत |
| सङ्घ: | हाड भएका |
| वर्ग: | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | C. macrurus |
| वैज्ञानिक नाम | |
| कैप्रिलेगस म्याकुरुरस Horsfield, 1821 | |
लामपुच्छ्रे चैतेचरा नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा "लार्ज-टेल्ड नाइटजार" (Large-tailed Nightjar) भनिन्छ । यो लामपुच्छ्रे चैतेचरा दक्षिणी हिमालयको तल्लो भगमा, पूर्वी दक्षिण एसिया, दक्षिण पूर्व एसिया र उत्तरी ऑस्ट्रेलियामा पाइन्छ ।
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- भारतको राजस्थानमा पाइएको लामपुच्छ्रे चैतेचरा
- पोथी लामपुच्छ्रे चैतेचरा
- भारतको राजस्थानमा
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Caprimulgus macrurus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा लामपुच्छ्रे चैतेचरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।