लियोनिद ब्रेझनेभ
स्वरूप
(लियोनिड ब्रेजनेभबाट अनुप्रेषित)
लियोनिद इलिच ब्रेझनेभ Leonid Brezhnev | |
---|---|
Леонид Брежнев | |
General Secretary of the Communist Party of the Soviet Union | |
कार्यकाल 14 October 1964 – 10 November 1982 | |
पूर्वाधिकारी | निकिता ख्रुश्चेभ |
उतराधिकारी | युरी एन्ड्रोपोभ |
व्यक्तिगत विवरण | |
नागरिकता | रूसी साम्राज्य → सोभियत संघ |
राष्ट्रियता | Ukrainian |
लियोनिद इलिच ब्रेझनेभ ( रूसी : Леонид Ильич Брежнев, ), (१९ डिसेम्बर १९०६- १० नोबेम्बर १९८२) सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पूर्व महासचिव थिए र १९६४ मा देखि सन् १९८२ मा आफ्नो मृत्यु नभएसम्म सोवियत संघको प्रमुख शासक थिए। उनको १८ वर्ष शासनकाल जोसेफ स्टालिन बाहेक अरू सोभियत शासकहरू भन्दा लामो थियो। यस अवधिमा उनले एकातिर सोभियत संघलाई सैन्य रूपमा धेरै शक्तिशाली बनाए र विश्वमञ्चमा यसको प्रभावलाई ठूलो मात्रामा बृद्धि गरे तर अर्कोतर्फ सोभियत संघको आर्थिक स्थिति एकदम कमजोर भएको थियो। यो आर्थिक कमजोरी स्न १९९१ मा सोभियत संघको पतन र बिखन्डनको एक मुख्य कारण रहेको बताइएको छ।