लुइचे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

लोइचे एक प्रकारको जंगली चरा हो। यो चरा आकारमा कालिज जत्रै हुन्छ। लोइचे कराउदा कुखुरा जस्तै कराउने हुनाले कतै कतै यसलाई वन कुखुरा अथवा वन मुर्गी पनि भनेको सुनिन्छ।