लुम्बिनी सङ्ग्रहालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लुम्बिनी संग्राहलयबाट अनुप्रेषित)
लुम्बिनी संग्राहलय
चित्र:म्युजियम एक दृष्य.jpg
लुम्बिनी म्युजियम
स्थापितN/A
स्थानलुम्बिनी,
रूपन्देही, नेपाल
प्रकारपुरातात्विक संग्राहलय
आगन्तुकN/A
निर्देशकN/A
CuratorN/A




लुम्बिनी संग्राहलय नेपालको कपिलवस्तु जिल्लामा अवस्थित् रहेको छ। यसलाई नेपालकै एकमात्र संग्राहलयको रूपमा लिइन्छ। बुद्धको जन्मस्थल् लुम्बिनीबाट करीव २४ किलोमिटर पश्चिको तिलौराकोट भन्ने ठाउँमा रहेको यस् संग्राहलयमा बुद्धधर्मसँग सम्बन्धित् महत्त्वपुर्न सामाग्रिहरू सन्ग्रहित् छन् साथै बुद्धको पालामा रहेको यहाँको समाजले प्रयोग गरेका विभिन्न माटो एवं धातुका महत्त्वपूर्ण सामग्रीहरूका अवशेषहरू समेत रहेको छ। यहाँ भगवान बुद्धसँग सम्बन्धीत अन्य स्थानहरूकोबारेमा यहाँ आगन्तुक अवलोकनकर्ताहरूलाई भिडियो मार्फत डकुमेन्ट्री समेत देखाइन्छ। तर प्रतेक शनिवार यो सेवा बन्द रहन्छ।