सामग्रीमा जानुहोस्

लेकाली उलूक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लेकाली उल्लूबाट अनुप्रेषित)

लेकाली उल्लू
अरुणाञ्चल प्रदेशमा वयस्क लेकाली उल्लू
सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[२]
वैज्ञानिक वर्गीकरण edit
Kingdom:जनावर
Phylum:रज्जुकी
वर्ग:चरा
गण:Strigiformes
परिवार:True owl
वंश:Scops owl
(Blyth, 1846)
प्रजाति:
O. spilocephalus
वैज्ञानिक नाम
Otus spilocephalus
(Blyth, 1846)
पर्याय
  • Otus stresemanni

लेकाली उल्लू (Otus spilocephalus) स्ट्रिगिडे परिवारमा पर्ने उल्लुको प्रजाति हो। यो चराको मुख्य वासस्थान नेपाल, बङ्गलादेश, भुटान, पाकिस्तान, भारत, मलेसिया, ताइवान र थाइल्याण्ड लगायतका एसियाका भूभागहरू हुन्। यो छोटो दुरीमा बसाइ सर्ने चरा हो।


सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ BirdLife International (२०१६), "Otus spilocephalus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६८८५७९A९३२०१५११, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22688579A93201511.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१।
  2. ↑ "Appendices | CITES", cites.org, अन्तिम पहुँच २०२२-०१-१४।

बाह्य कडीहरू

[सम्पादन]