लेला मिलानी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लेला मिलानी खोशबिन
जन्म (१९८२-०४-०२) अप्रिल २, १९८२ (उमेर ३८)
टोरन्टो, ओन्टारियो, क्यानाडा
अन्य नामलकी लेला, #१३
पेशाअभिनेत्री
मोडल
टेलिभिजन प्रस्तोता
फ्यासन डिजाइनर
कार्यकाल२००२-वर्तमान
जीवनसाथीमेनी खोशबिन (२०११-वर्तमान)
वेबसाइटwww.leylamilani.com

लेला मिलानी खोशबिन (फारसी: لیلا میلانی; जन्म अप्रिल २, १९८२) एक क्यानेडेली मोडल, अभिनेत्री, टेलिभिजन प्रस्तोता र फ्यासन डिजाइनर हुन् । मिलानी एक इरानी परिवारमा टोरन्टोमा जन्मेकी हुन् । उनले सन् २०११ मा विवाह पनि एक पर्सियन/इरानी व्यावसायी मेनी खोशबिनसँग गरेकी हुन् ।[१] उनि रेसलमेनियाक, बोय्ज एन्ड गर्ल्स गाइड टु गेटिगङ्ग डाउन तथा डाक्टर चोपर नामक चलचित्रमा अभिनय गरिसकेकी छिन । उनलाई म्याक्सिम पत्रिकाले अनलाईन म्याक्सिम चित्रदिर्घामा समेत सामेल गरिसकेको छ ।[२]

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]