लेसोथो महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेसोथो लेसोथो
सङ्गठनलेसोथो फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घदक्षिणी अफ्रिकी फुटबल सङ्घ
(दक्षिणी अफ्रिका)
फिफा कोडLES
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१११ वृद्धि(१५ डिसेम्बर २०१७)
उच्च वरीयता९२ (२००९)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 मोजाम्बिक ०−३  लेसोथो
(मोजाम्बिक; २८ मार्च १९९८)
ठूलो विजय
 लेसोथो ३−२  मोजाम्बिक
(हरारे, जिम्बाब्वे; ३ जुलाई २०११)
ठूलो हार
 लेसोथो ०−१५ जिम्बाब्वे जिम्बाब्वे
(हरारे, जिम्बाब्वे; १९ अप्रिल २००२)

लेसोथो महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लेसोथोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लेसोथोमा फुटबलको लागि शासकीय निकाय लेसोथो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "लेसोथो: खेल र नतिजाहरू", अन्तिम पहुँच १० जुन २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]