लोइचे एक प्रकारको जंगली चरा हो। यो चरा आकारमा कालिज जत्रै हुन्छ। लोइचे कराउदा कुखुरा जस्तै कराउने हुनाले कतै कतै यसलाई वन कुखुरा अथवा वन मुर्गी पनि भनेको सुनिन्छ।