सामग्रीमा जानुहोस्

लोकदर्शन रेग्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोकदर्शन रेग्मी
लोकदर्शन रेग्मी
नेपाल सरकारको मुख्य सचिव
कार्यकाल
वि.सं. २०७४/७/8 – २०७७/६/१४
प्रधानमन्त्रीपुष्पकमल दाहाल
शेरबहादुर देउवा
खड्गप्रसाद ओली
पूर्वाधिकारीडा. सोमलाल सुवेदी
उतराधिकारीशंकरदास बैरागी
व्यक्तिगत विवरण
जन्मवि.सं २०२३ मंसिर १
वालिंग स्याङ्गजा
नागरिकतानेपाली
राष्ट्रियतानेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय


लोकदर्शन रेग्मी संयुक्त अधिराज्यका लागि राजदूत[] हुन् र नेपाल सरकारका मुख्य सचिव थिए । उनले गृह मन्त्रालयको शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले बन तथा भू-संरक्षण मन्त्रालयको सह सचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम दिभिकनको उपसचिव , पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशाशक , बन तथा भू-संरक्षण मन्त्रालयको सचिव, अर्थ सचिव र गृह सचिव भएर यस अघि सेवा गरेका थिए ।

जन सेवा श्री

  1. लोकदर्शन रेग्मीलार्इ संयुक्त अधिराज्यका लागि राजदूत नियुक्ति सम्बन्धी सूचना