लोकदर्शन रेग्मी
स्वरूप
लोकदर्शन रेग्मी | |
|---|---|
| लोकदर्शन रेग्मी | |
| नेपाल सरकारको मुख्य सचिव | |
| कार्यकाल वि.सं. २०७४/७/8 – २०७७/६/१४ | |
| प्रधानमन्त्री | पुष्पकमल दाहाल शेरबहादुर देउवा खड्गप्रसाद ओली |
| पूर्वाधिकारी | डा. सोमलाल सुवेदी |
| उतराधिकारी | शंकरदास बैरागी |
| व्यक्तिगत विवरण | |
| जन्म | वि.सं २०२३ मंसिर १ वालिंग स्याङ्गजा |
| नागरिकता | नेपाली |
| राष्ट्रियता | नेपाल |
| मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
लोकदर्शन रेग्मी संयुक्त अधिराज्यका लागि राजदूत[१] हुन् र नेपाल सरकारका मुख्य सचिव थिए । उनले गृह मन्त्रालयको शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले बन तथा भू-संरक्षण मन्त्रालयको सह सचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम दिभिकनको उपसचिव , पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशाशक , बन तथा भू-संरक्षण मन्त्रालयको सचिव, अर्थ सचिव र गृह सचिव भएर यस अघि सेवा गरेका थिए ।
सम्मान
[सम्पादन गर्नुहोस्]जन सेवा श्री