लोरेन्सो इन्सिनिय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
लोरेन्सो इन्सिनिय
FC Salzburg gegen SSC Napoli (UEFA Euroleague Achtelfinalrückspiel 14. März 2019) 22.jpg
लोरेन्सो इन्सिनिय सन् २०१९ मा
व्यक्तिगत विवरण
पुरा नाम लोरेन्सो इन्सिनिय[१]
जन्म मिति (१९९१-०६-०४) ४ जुन १९९१ (उमेर ३०)[१]
जन्म स्थान फ्रात्तामाज्जोरे, नापोली, इटाली[३]
उचाई १.६३ मिटर[२]
खेल्ने स्थान मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब नापोली
सङ्ख्या २४
युवा क्लब
0000–२००६ ओलिम्पिया सान्तआर्पिनो
सन् २००६-२०१० नापोली
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
सन् २०१०– नापोली ३०५ (८५)
सन् २०१०काभेजे (ऋण) १० (०)
सन् २०१०-२०११फोज्जा (ऋण) ३३ (१९)
सन् २०११-२०१२पिस्कारा (ऋण) ३७ (१८)
राष्ट्रिय टोली
सन् २०१०-२०११ इटाली यु-२० (१)
सन् २०११-२०१३ इटाली यु-२१ १५ (७)
सन् २०१२- इटाली ४३ (९)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी सन् २०२१ मे २३.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी सन् २०२१ जुन १६

लोरेन्सो इन्सिनिय (इटालेली उच्चारण: [loˈrɛntso inˈsiɲɲe]; जन्म: सन् १९९१ जुन ४) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी वर्तमान समयमा सेरिए आ क्लब नापोलीका कप्तानइटालीको लागि अग्रपङ्क्तिको रूपमा खेल्ने गर्छन्।

उनले आफ्नो व्यवसायिक फुटबल करियर नापोली फुटबल क्लबबाट सुरु गरेका थिए। सन् २०१० मा, इन्सिनियले सेरिए आको लागि पदार्पण गरेका थिए। उनले सन् २०१२ मा इटालीको लागि अन्तर्राष्ट्रिय फुटबल खेलमा पदार्पण गरेका थिए। उनले हालसम्म इटालीको लागि ४३ खेलमा ९ गोल गरेका छन्। उनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै २०१४ फिफा विश्वकप, युइएफए युरो २०१६युइएफए युरो २०२० प्रतियोगिता खेलेका छन्।

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "2014 FIFA World Cup Brazil: List of Players: Italy", FIFA, १४ जुलाई २०१४, पृ: २१, मूलबाट ४ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित। 
  2. S.r.l., Agorà Telematica | Agorà Med, "Prima Squadra - SSC Napoli", www.sscnapoli.it 
  3. Pasquale, Tina (१३ जुन २०१४), "Nel mondo di Insigne, da Frattamaggiore al Mondiale, da Lorenzo a Lorenzinho: "Italia, io sono pronto"", La Repubblica (इटालेलीमा), अन्तिम पहुँच ३ अप्रिल २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]