वंशराज पाँडे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री देवान काजी साहेब
वंशराज पाँडे
Bamsa Raj Pandey.jpg

नेपालको देवान काजी [१]
व्यक्तिगत जानकारी
जन्म वि.सं.
गोरखा जिल्ला
मृत्यु वि. सं.
सम्बन्ध भाइ दामोदर पाण्डे, ज्वाइँ केहरसिंह बस्न्यात, भान्जा कीर्तिमान् सिँह बस्न्यात
धर्म हिन्दु
सैनिक सेवा
युद्ध नेपाल एकिकरण

वंशराज पाँडे नेपाली सेनाका उच्च पदस्थ अधिकारी र प्रशासकीय अधिकारी (देवानकाजी) हुन् । काजी कालु पांडेका जेठा छोरा हुन्। उनलाई राजा प्रतापसिंह शाहले देवान काजीसाहेब को उपाधि दिएका थिए।[१][२]

प्रसिद्धि[सम्पादन गर्ने]

संस्कृत श्लोक:

सुक्षत्रि पाण्डवर वंशोराजोमन्त्रि महीन्द्रस्य च वंशराज ।

बस्न्यायिता नाहरकेहराद्याः सामाजिकाः क्षेगदितशत्रुमाद्याः।।

पाँडे वंशका उत्तम क्षत्रि[य] महिन्द्र (महान इन्द्र) समान वंशराज [पाँडे] मन्त्री (देवानकाजी/प्रधानमन्त्री) छन् र शत्रुको घमण्ड नाश गर्ने बस्न्यात वंशका (बस्न्यायिता) नाहर [सिंह] र केहर [सिंह], आदि त्यहाँका अग्रजहरू हुन् ।

हत्या[सम्पादन गर्ने]

राजकुमार बहादुर शाहको समर्थक भएको आरोपमा वंशराज पाँडे काटिए। उनका भाइ दामोदर पाँडे पनि मतिहीन राजा रणबहादुर शाहबाट काटिए।

स्रोतहरू[सम्पादन गर्ने]