वार्तालाप:कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो बिषय राम्रो लाग्यो। तर उक्त लेखमा "गरिएको, भएको" जस्ता शब्दहरुको अत्याधिक प्रयोग र अलिक छोटो हरफ लेखिएको मैले पाएँ। यस कम्पनीको बारे अझै सुचना थपिनुपर्ने भान मलाई भयो।-Anupam Poudel (कुरा गर्ने) ०७:१२, १४ जुलाई २०१३ (युटिसी(UTC)) ‌‌+1HempalShrestha (कुरा गर्ने) ०६:५४, १७ जुलाई २०१३ (युटिसी(UTC))

  • कम्पनि रेजिष्टार गर्नको लागि चाहिने कागजातहरु के के हुन् ? खुलाइदिए राम्रो हुने थ्यो । Manish dangol (कुरा गर्ने) ०७:०५, १७ जुलाई २०१३ (युटिसी(UTC))

यस कम्पनीको फोटो राखिदिनुभएको भए अझ राम्रो हुनेथियो Shyam bahadur sunari magar (कुरा गर्ने) ०६:५५, १७ जुलाई २०१३ (युटिसी(UTC))

यस कम्पनीको ईतिहासको बारेमा लिखिएको भए राम्रो हुन्थ्यो । ‍‍-Sandhya Pokhrel (कुरा गर्ने) ०६:५९, १७ जुलाई २०१३ (युटिसी(UTC)) सन्ध्या

  • सुझाबका लागि धन्यबाद। यो लेख पुर्ण भएको छैन त्यसैले पुर्ण सुचना यसमा छैन। Junu131 (कुरा गर्ने) ०७:०३, १७ जुलाई २०१३ (युटिसी(UTC))
यस लेखमा प्रस्तुत गर्नुभएको आँकडा (कम्पनीको पूँजी र दर्ता शुल्क) लाई विकि तालिका (Wiki Table) मा राख्दा राम्रो देखिन्छ। माइक्रोसफ्ट एक्सेल बाट विकि टेबलमा परिवर्तन गर्नका लागि यहाँ हेर्न सक्नुहुनेछ। --Ganesh Paudel (कुरा गर्ने) ०८:०७, १७ जुलाई २०१३ (युटिसी(UTC))