वार्तालाप:नेवारी भाषा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना नेपाल (Rated अज्ञात-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
??? यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई अझै मूल्याङ्कन प्राप्त भएको छैन।
 अज्ञात  यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

नेपाल भाषा वा नेवारी[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियोबडा काजी (कुरा गर्नुहोस्) ०२:५८, १९ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]



नेपाल भाषानेवारी भाषा: नेपालीमा यो भाषालाई नेवारी भनिन्छ । यो नेवारी भाषा हुनुपर्छ। उदाहरणका लागि, नेपाली भाषालाई नेवारीमा "खय् भाय्" भनिन्छ, नेपाली भाषा होइन। --बडा काजी (कुरा गर्नुहोस्) ०१:०७, २४ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाल भाषालाई नेपालीमा नेवारी भनिने हुनाले  समर्थन Saroj Uprety (कुरा गर्नुहोस्) १९:०५, २५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।