वार्तालाप:पशुपतिनाथ मन्दिर
स्वरूप
पशुपतिनाथ मन्दिर प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस् । | ||||
|
विकिपरियोजना नेपाल | (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
पशुपतिनाथको मन्दिर भारतमा पनि भएकोले यस लेखको नाम "पशुपतिनाथ मन्दिर(काठमाडौं) हुनुपर्छ़ MaharjanAshok58 (कुरा गर्ने) ०१:४७, ३० जुलाई २०१३ (युटिसी(UTC))
"०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ" यस वाक्यलाई पुष्टि गर्नु होस् MaharjanAshok58 (कुरा गर्ने) ०२:००, ३० जुलाई २०१३ (युटिसी(UTC))
पशुपतिनाथ मन्दिरको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा पशुपतिनाथ मन्दिरलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।