विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/पशुपतिनाथ मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पशुपतिनाथ मन्दिर[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: युकेश तथा मनिष डङ्गोल
  • आवेदनको कारणहरू: नेपालको एतिहासिक तथा महत्वपूर्ण मन्दिर भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

 Yes check.svg * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४६, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))

स्वीकृत.png
सम्पादकहरूको मतदानको आधारमा डिसेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२६, २३ डिसेम्बर २०१४ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

  1. आवेदनकर्ताको रूपमा Symbol support vote.svg समर्थन --Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१९, २० डिसेम्बर २०१४ (युटिसी(UTC))
  2.  Yes check.svg  समर्थन छ ।Flag of Nepal.svgरमेश सिंह बोहरा(✉✉) ०७:१६, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  3.  Yes check.svg  यस लेखमा रहेका केही रित्ता उपशीर्षकहरूमा जानकारी थपेर निर्वाचित गर्न राम्रो हुन्थ्यो।--Ganesh Paudel (कुरा गर्ने) ०९:४५, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  4.  Yes check.svg  लेखमा भएका राता लिङ्कहरू र रित्ता उपपृष्ठहरूलाई सम्पादन गरेर प्रमुख लेखमा राख्दा राम्रो होला ।-- Smiley.svgआर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १४:४१, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  5.  Yes check.svg  लेख राम्रै छ तर लेखको खाली सबसेकशनहरु मेटियोस् ...सन्दर्भ सामग्री(citations)हह धेरै भएको भए राम्रो हुने थियो र केही एक्सट्रनल लिङ्स पनि हालियो भने राम्रो हुने थियो । Learnerktm (कुरा गर्ने) १६:१२, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  6.  Yes check.svg  समर्थन छ ।Nirjal sign.png कुरा गर्ने ०१:५१, २० डिसेम्बर २०१४ (युटिसी(UTC))

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

छलफल[सम्पादन गर्ने]

सब सेकसनको बारे[सम्पादन गर्ने]

यो लिङ्ग पूजासम्बन्धी भारतीय र अन्य विद्वान्हरूको धारणा भन्ने भाग लेखसँग सम्बन्धित रहेको पाइँन । Learnerktm (कुरा गर्ने) १६:२३, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))