वार्तालाप:भानुभक्त आचार्य

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेखभानुभक्त आचार्य प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
अक्टोबर ३१, २०१६प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना नेपाल (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 सर्वोच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा सर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 
विकिपरियोजना हिन्दु धर्म (Rated अज्ञात-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना हिन्दु धर्मको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर हिन्दु धर्म विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
??? यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई अझै मूल्याङ्कन प्राप्त भएको छैन।
 अज्ञात  यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

यसलाई अझ सुधार्नुपर्ने देखियो

फोस्रा गफ बढी[सम्पादन गर्नुहोस्]

kabi ko baray ma lay khya vhanya cha...dherai arulay kk garae, bhanubhakta lay ka kas lie pra bhab paryo, kas lay k garye vhanne mai yo lekhlekh do bay ko cha, bhanubhakta ko ramro ra naramro paxchya k laauna yo lekh lay sa k ko chaina, ...wikipedia jasto thhau ma asto lekh ali su ha a na, to conclude, bnhanubhakta ko g ba ni lay khiyos, pra son sa ra, gun gaan hoena Learnerktm (कुरा गर्ने) १५:२९, ५ अक्टोबर २०१४ (युटिसी(UTC)) धेरै लेख्न बाँकी नै छ...यो लेखमा अझ , Learnerktm (कुरा गर्ने) १३:४८, ९ अक्टोबर २०१४ (युटिसी(UTC))

Learnerजी, यो सुरूवात हो। इन्टरनेटमा नेपाली भाषाको लेखको कमि तथा लेखकहरूको कमिले यो सम्भव नभएको हो। स्तुती गान मात्र गाउने उद्देश्य विकिपिडियाको होइन। तपार्इँ पनि सुधार गर्न सक्नुहुन्छ।-DULAL (मसँग कुरा गर्नुहोस्) १४:१७, ९ अक्टोबर २०१४ (युटिसी(UTC))

जीवनी लेखिँदा साहित्यिक शैली मिसिनु हुदैँन भन्ने कुरा हो । सम्पादन जारी छ । :) Learnerktm (कुरा गर्ने) ०७:२१, १४ जुलाई २०१५ (युटिसी(UTC))