विकास रनिङ शिल्ड २०७३
Jump to navigation
Jump to search
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() चितवन |
मिति | २०७३,१ कात्तिक देखि |
टोलीहरू | १६ |
स्थान(हरू) | १ (१(नारायणगढ) आयोजक सहरमा) |
विकास रनिङ शिल्ड २०८३ चितवन जिल्लामा सञ्चालन हुने विकास रनिङ शिल्डको १३औ प्रतियोगिता हो। जुन प्रतियोगिता चितवनले १७ वर्ष पछि २०७३ सालमा आयोजना गरेको हो । यस प्रतियोगिता चितवनमा २०७३ कार्तिक १ गतेदेखि सञ्चालन भएको थियो ।[१]
यो फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो । किनभने यस प्रतियोगितामा भारतीय केही क्लबहरूले समेत सहभागीता जनाएका थिए ।
पुरस्कार[सम्पादन गर्ने]
- प्रथम पुरस्कार :- ३,००,०००|-(तीन लाख)
प्रायोजक[सम्पादन गर्ने]
यस प्रतियोगिताको प्रायोजन बियर उत्पादकटुबोर्गले गरेको हो ।
सहभागी टिमहरू[सम्पादन गर्ने]
खेलहरू[सम्पादन गर्ने]
![]() |
४-२ | ![]() |
---|---|---|
क्वाटरफाइनल[सम्पादन गर्ने]
![]() |
१-२ | ![]() |
---|---|---|
आर्मीका राजु आलेमगर ![]() (आत्मघाती गोल) |
टेकबहादुर बुढाथोकी![]() आशिष शाक्य ![]() |
सेमिफाइनल[सम्पादन गर्ने]
फाइनल[सम्पादन गर्ने]
![]() |
३-० | ![]() |
---|---|---|
निराजन खड्का![]() |
अवार्ड[सम्पादन गर्ने]
गोलकर्ताहरू[सम्पादन गर्ने]
स्रोत[सम्पादन गर्ने]
- ↑ उद्घाटन खेलमा।चितवन ११ विजयी: कात्तिक १, १२ औ विकास रनिङ शिल्ड फुटवल नकआउट प्रतियोगिताको @PahiloPost